२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

मृतक केसि परिवारलाई दशलाख हस्तान्त्रण

दाङ, ७ चैत । सडक दुर्घटनामा परि निधन भएका ब्यबसायि दिलिप केसिको परिवारलाई राहत स्वरुप दशलाख हस्तान्त्रण गरिएको छ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले आज एक कार्यक्रमका बिच आफ्ना गाडिमालिक केसि परिवारलाई १० लाख रुपैया हस्तान्त्रण गरेको छ ।

प्रालिका अध्यक्ष सुरेश हमालले मृतक केसिकि धर्मपत्नि कमला केसिलाई एक कार्यक्रमका बिच चेक हस्तान्त्रण गरेका हुन ।

सो अबसरमा बोल्दै अध्यक्ष हमालले आफ्ना ब्यबसायि केसिको निधनले ठुलो क्षित भएको भन्दै पिडित पक्षलाई केहि राहत दिन बिमा बाफतको रकम प्रदान गरेको बताएका हुन ।

सो अबसरमा प्रशासनिक सचिब नारायण प्रसाद न्यौपानेले प्रालिले राहत स्ववरुप दशलाख हस्तान्त्रण गरेको बताएका हुन ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस